इन्जिनियरिङ्ग अध्ययन संस्थानको ११ औं ग्राजुयट कन्फरेन्स पश्चिमाञ्चल क्याम्पसमा सम्पन्न
पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्र्तगत स्नातक तथा स्नात्तकोत्तर तथा पि.एच.डि.तहमा अध्ययनरत विद्यार्थीहरुले अन्तिम वर्षको अनुसन्धानात्मक सोधपत्र तथा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गर्दै संस्थानको ११ औं ग्राजुयट कन्फरेन्स पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै देशको अग्रविकासमा शिक्षाको महत्व र […]