विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘चेपाङ समुदायको जागरण’ गीत सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डी आर उपाध्यायको ‘चेपाङ समुदायको जागरण’ गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा डा. उपध्यायको नै स्वर रहेको छ । गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार डा. उपाध्यायले […]