गण्डकी प्रदेश सरकारले आर्थिक स्थिति सम्बन्धमा जारी गर्याे श्वेतपत्र (पुर्णपाठ)
प्रदेश सरकार गण्डकी प्रदेश अर्थ मन्त्रालय पोखरा, नेपाल २०७८ असार २७ परिचय १. नेपाली जनताले गरेको गौरवपूर्ण जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका सङ्घर्ष त्याग र बलिदानीको परिणाम स्वरुप ऐतिहासिक रुपमा संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको र संविधानले नै सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको व्यवस्था गरी कार्यान्वयनमा आएको […]