दलीय तालमेल: कांग्रेसलाई रहर छैन, अरुलाई बाध्यता
एमालेको सत्ता ढलेसँगै कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको गठजोड गण्डकीमा पनि छ । केन्द्रीय नेताहरू गठबन्धनलाई चुनावसम्म धकेल्न चहान्छन् । त्यसैका लागि माओवादी र एकीकृत समाजवादीले एमसीसीमा विरोध हुँदाहुँदै सहमति जनाए । तर, त्यसको प्रभाव तल्लो तहसम्म आइपुगेको छैन । सबै […]