पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न गगन थापाद्धारा माग
काठमाडौं, २१ असाेज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्न माग गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेता थापाले कोषको नयाँ योजना निर्माण प्रक्रिया र सामग्री नै मिल्ने भन्दै , पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना […]