चितवनमा उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु
चितवन, ६ कार्तिक । कोरोनाका कारण चितवनमा एक जना गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्दै आउनुभएकी ३३ वर्षीया महिला रहनुभएकाे छ। उहाँको चितवनकाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । मृत्यु हुनुभएकी महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी, श्वासप्रश्वासमा समस्या […]