जिल्ला कारागार डोटीका कैदीबन्दीले कोरोना रोकथाम कोषमा आर्थिक सहयोग
डोटी, ४ वैशाख । जिल्ला कारागार डोटीका कैदीबन्दीले सरकारले स्थापना गरेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । कारागारमा रहेका ४९ कैदीबन्दीले दैनिक पाउने सुविधाबाट रु १० हजार ९५ जम्मा गरेका छन् । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार […]