मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला : प्रधानमन्त्री ओली
काठमाडौं, २१ असार । आफूलाई हटाउन बहुमत(अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को -को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ रु को -को गर्नुहुन्न रु अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’ अध्यक्ष र प्रधानमन्त्री […]