कास्कीकोटमा स्वास्थ्य चौकी शिलान्यास, स्थानियबासी हर्षित
पोखरा, १४ मंसिर । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । स्वास्थ्य क्षेत्रलाई प्रविधि तर्फ जोड्दा कार्यसम्पादनमा सहयोग पुग्ने भएकाले उक्त क्षेत्र रोजाईको केन्द्र बन्न कोशेढुङ्गा सावित हुने भन्दै शनिबार पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले भवनको शिलान्यास गर्नुभएको हो । यसका निम्ति स्थानियबासी, वडा, सम्बन्धित निकाय […]