घरेलु तथा साना उद्योग महासंघमा उमेश सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिंहले महासंघको संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ । महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर […]