हाेलीमा उच्छृङ्खल तरिकाले सवारीसाधनको प्रयोग गर्ने ९ सय ६ जनालाई कारबाही
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीनजना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिनुभयाे। तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् । महाशाखाका […]