समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण :- कास्की समन्वय प्रमुख पौडेल
पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सहि दिशा प्रदान गर्ने कलाकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएकाे छ । उहाँले हरेक राजनीतिक परिबर्तनमा कलाकार हरुले गीत संगीत र कलाको माध्यमबाट जनचेतना फैलाउन तथा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उहाँहरुको बिकासाको लागि राज्यले बिशेष नीति निर्माण गरि अगाडी बढ्नु पर्ने भन्दै सो को […]