आज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती
पनौती जात्रा नेपाल सम्वतको आठौँ महिना तछला हो । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ । अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु […]