यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित
काठमाडौं । ‘कोडा’ यसवर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको फिल्मले ओस्कार ९४ औं संस्करणमा बाजी मार्यो । नेपाली समयानुसार अमेरिकाको लस-एन्जल्समा आज बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरुपमा आयोजना गरिएको हो । हलिउड स्टारहरुले रेडकार्पेट […]