एनआरएस फुटसल उपाधी ग्रिष्मालाई
ग्रिष्मा मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड दोश्रो एनआरएस फुटसल उपाधी हात पार्न सफल भएको छ । एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा भएको प्रतियोगिताको बिजयी टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयाे । लमटङ्गिनस्थित ढुकु फुटसलमा भएको प्रतियोतिाको फाइनलमा ग्रिष्माले ज्याकीप्वाईन्ट हेल्थ प्रा. लि. लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । […]