हङकङ पाँचथर मंच बाट जन्तरेमामाको घर बनाउन आर्थिक सहयोग
धरान, २२ पुस । गायक जन्तरे मामाको रुपमा भाईरल भएका अमित कुमार राईको घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर मंचका पुर्ब सचिव भुपेन्द्र योङया साक्थिम र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको छ । हङकङ पाँचथर मंच का सल्लाहकार प्रताप कोयु राईको सक्रीयता र संयोजकत्वमा दमक स्थित […]