आईपीएलअन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बीच खेल
काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ। साँझ ७:४५ बजेदेखि महाराष्ट्र क्रिकेट एशाेसीएन स्टेडियममा यी दुई टोली बीच खेल हुँदैछ। केन विलिमसनको कप्तनीमा रहेको हैदरावाद र सन्जु सेमसनको कप्तानीमा रहेको राजस्थानको यस सिजनको यो पहिलो खेल हो। दुवै टोली विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्।