अम्बामा पाइन्छ आइरन र हेमोग्लोबिन, जान्नुहाेस ! कस्ताे समस्याकाे लागि हुन्छ उपयाेगी ?
काठमाडौं, ४ मङसिर । अम्बा नपाउने ठाउँ बिरलै हुन्छ र नखाने मानिस पनि भेट्याउनै मुस्किल पर्छ । तर, यो अम्बा धेरै रोगको औषधि हो भन्ने चैं कमैलाई थाहा होला । यसमा आयुर्वेदिक औषधीय गुण पनि हुन्छ । अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थाको अम्बा स्वस्थकर हुन्छ । आधा […]