अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)
अन्नपूर्ण गाउँपालिकाको दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष श्री युवराज कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अन्नपूर्ण गाउँपालिका माछापोखरी,कास्की २०७८ साल जेठ ३१ गते अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्षज्यू,प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, गाउँकार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु,सबै राष्ट्रसेवक कर्मचारीहरु, विभिन्नराजनीतिक दलका प्रतिनिधिज्यूहरु लगायत सम्पूर्ण स्थानीय गाउँपालिकाबासीहरु, सञ्चारकर्मी/पत्रकारज्यूहरु सबैलाई गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित दशौंगाउँसभामा […]