जन्म दिनमा संगीतकार बजगाईंले अनाथ बालबालिकालाई विभिन्न सामग्री सहयाेग
काठमाडौं । पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाउनुभएकाे छ । उहाँले स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनुभएकाे छ । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि यो आश्रम […]