डिप्लोमा ईन्जिनियर्स कास्कीको ११ औं जिल्ला अधिवेशन सम्पन्न
पोखरा । ”सस्तो, सुलभ, बैज्ञानिक प्रविधिको विकास गरौं” , भन्ने नारा सहित डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पोखरा सभागृह चोकस्थित मिड टाउनको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले डिप्लोमा ईन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिनुभएकाे छ । अनुसन्धानमा आधारित ईन्जिनियरिङ्ग […]