fbpx

१४ औं स्थापना दिवसमा सङ्कल्प सहकारीको प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । स्थापनाको १४ वर्ष पुरा गरेको अवसरमा पोखरा ७ मासबारमा रहेको सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव तथा प्रशिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्यले अहिले सहकारीमा देखिएका विभिन्न विकृति समस्याका बावजुत पनि सङ्कल्प सहकारी लयमा रहेकोमा खुसी व्यक्त गर्दै  सहकारी देखिएका समस्या समाधान गर्न स्थानिय तहले भूमिका खेल्ने बताउनु भयो ।

वडा नम्बर ७ मा रहेका सहकारी संग मिलेर काम गर्न वडा कार्यालय सधै तयार रहेको बताउनु भयो । पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेलले सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आधार बनाएर प्रशिक्षण गरिएको बताउनु भयो । उहाँले सहकारीहरु सहकारीका ७  सिद्धान्तबाट विचलित हुदा अहिलेको समस्या आएको बताउँदै सहकारी संचालनका सुशासन कायम गर्न के गर्ने , शेयर सदस्यको अधिकार , कर्तव्य र दायित्वको बारेमा प्रशिक्षित गरिएको बताउनु भयो । कार्यक्रममा सहकारीमा आवद्ध ७० वर्ष उमेर पुगेका सेयर सदस्य सहित १२ उत्तीर्ण गरेका उत्कृष्ट विधार्थाी रजत आचार्यलाई सम्मानित गरिएको थियो । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष एवम सल्लाहकार सरोज नारायण बराल , सम्मानित जेष्ठ सदस्यको तर्फबाट छत्रकुमारी बराल लगाएतले शुभकामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री बराल , सहकारी सिद्धान्त वाचन अन्जु पण्डित र संचालन सचिव नरेश प्रसाद बरालले गर्न भएको थियो ।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने