fbpx

सङ्खुवासभा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

author

समाचारपाटी

३ हप्ता अगाडि

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बिहान भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनु ।

बरुण दोभानबाट खाँदबारी आउने क्रममा खाँदबारी–किमाथांकका सडक खण्डको समटारमा दुर्घटना भएको हो । दुर्घटनामा खाँदबारी खाँदाबरी नगरपालिका–८ बिष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठको मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयाे ।

खाँदबारी आउने क्रममा रहेको खाली ट्याक्टर भीरबाट ३ सय मिटर तल खसेको थियो। मृतकको शव निकाल्ने क्रमममा रहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने प्रहरी निरीक्षक लामिछानेले बताउनुभयाे । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने