पर्यटन प्रवर्द्धनका लागि ‘बाइकर्स’हरूकाे मोटरसाइकल यात्रा

author

समाचारपाटी

९ महिना अगाडि

बेनी । म्याग्दीका ‘बाइकर्स’हरू (मोटरसाइकल चालक)हरू जिल्लाका पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा जुटेका छन्। सडकको पहुँच पुगेका पर्यटकीय स्थलको सामूहिक भ्रमण, सूचनामुलक बोर्ड राख्ने, भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर प्रचारप्रसारमा योगदान गरेका छन्। बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै पर्यटकीय स्थल घोडेपानीमा २४ जना मोटरसाइकल चालक पुगेका छन्।

सिजी मोटर्स–हिरो र बेनीको आधिकारिक बिक्रेता चाँदनी अटो ट्रेडको आयोजनामा एक्स पल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ताहरू बेनी देखि पोखरेबगर, घार, खिवाङ, शिख, फलाते, चित्रे हुँदै शुक्रबार घोडेपानी पुगेका थिए। उनिहरूले शनिबार बिहान समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलमा हाइकिङ गरेर फर्किएका छन्।

‘पर्यटकीय स्थलहरूमा सडक पुगेसँगै मोटरसाइकल चढेर पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गराउन बेनी–घोडेपानी मोटरसाइकल यात्रा र घोडेपानी–पुनहिल हाइकिङ आयोजना गरिएको हो,’ चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले भन्नुभयाे ‘मोटरसाइकलमा घुम्न चाहने युवा युवतीहरूका लागि घोडेपानीलाई नयाँ गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ।’


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन