हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा आँखों का ग्लिटर’ सार्वजनिक

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौंँ । चर्चित नेपाली टिकटक स्टार जोडी एआरके र सदीक्षा थापा अभिनित हिन्दी गीत ‘आँखों का ग्लिटर’ सार्वजनिक भएको छ । योगु र मारियाको स्वर रहेको गीतमा चिरञ्जीवी पौडेलको शब्द र दिल जिंग शर्माको संगीत छ । भिडियोमा एआरके र सदीक्षाको निकै आकर्षक नृत्य देख्न सकिन्छ । नितिन चन्द र लिली बिली आईवियरले प्रस्तुत गरेको भिडियोको निर्देशन एआरके र सदीक्षाले गरेका हुन् । भिडियोमा अबय चौधरीको छायांकन, आनन्द राईको सम्पादन छ । भिडियो गाउँ हिल्याण्ड रिसोर्ट, रानीकोटमा छायांकन गरिएको हो ।

https://www.youtube.com/watch?v=nQtTRzs4384


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन