fbpx

टाईगर कप भलिबलको फाइनलमा खेलाडी माथी पानीको बतल हानाहान

author

समाचारपाटी

१ year अगाडि

पोखरामा जारी रहेको टाईगर कप भलिबल प्रतियोगीताकाे शनिबार फाइनल खेल चलिरहदा खेलाडी माथी बतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा शनिबार गण्डकी प्रदेश र शास्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो ।

खोचाखोच दर्शकले भरिएको खेल मैदानमा ५००० भन्दा बढी दर्शकले खेल अवलोकन गरेको अनुमान गरिएको छ ।

खेल संचालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको बिषयलाई त्यती चासो नदिएको र क्षमता भन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन् पुगेको दर्शकहरुले बताएका छन् ।

खेल संचालनको क्रममा पछाडी रहेका दर्शकलाई खेल हेर्न असहज भएपछी केहि दर्शकहरुले शसस्त्रका खेलाडीहरुलाई बसिदिन आग्रह गरेका थिए । त्यसैक्रममा खेलमा सहभागी रहेका खेलाडीले रिस देखाएपछि खेल मैदानमा बिवाद सृजना भएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडी माथीनै बतल प्रहार गरेका हुन् । बतल प्रहार भएपछी शसस्त्रको खेलाडीहरुले पनि रिसले थाम्न नसकेर उल्टै दर्शक सामु प्रहार गर्न लागेपछि दोहोरो बतल हानाहान भएको थियो ।

केहि समयको विवादपछि अन्तत आयोजकले सुरक्षा घेरामा राखेर खेल अगाडी बढाएको थियो भने शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेश प्रथम र शसस्त्र प्रहरीको सहभागी टिम दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२७.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने