fbpx

थ्राइभ ब्रोकरेज हाउस प्रालिको शाखा दमौलीमा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्घाटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले शाखाको उद्घाटन गर्नुभएकाे थियाे ।

१३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो । शाखा उद्घाटनसँगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष
अनोजराज पौड्यालले जानकारी दिनुभयाे ।

कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीको वारेमा प्रशिक्षक विशाल अधिकारीले सहजिकरण गर्नुभएकाे थियाे । यस पहिलो कम्पनीले यही बैशाख १८ गते पोखरामा घितोपत्र सेयर बजार सम्बन्ब्धी लागनीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो।


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन