fbpx

पोखरा–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२६ को आयोजनामा जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको हो । चैत १, २ र ३ गते आयोजित तालिममा पत्रकार द्वय घनश्याम पाण्डे र सन्देश श्रेष्ठले सहजीकरण गर्नुभएकाे थियाे ।

दुबै ठाउँमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै उहाँहरुलाई बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयाे । उहाँले आगामी दिनमा पनि महिलालाई सक्षम र सबल बनाउन सघाउने व्यक्तित्व, नेतृत्व विकासँगै सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, तीर्थ राजभाट, सुजाता बराल सुनारले सिकेका कुरा व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयाे । प्रशिक्षकका तर्फबाट प्रशिक्षक तथा गण्डकी टेलिभिजनका स्टेशन म्यानेजर घनश्याम पाण्डेले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु आफ्नो दैनिक जीवनमा उतार्न सकेमात्र तालिमको अर्थ हुने बताउनुभयाे ।

प्रशिक्षार्थीहरु सुस्मिता अधिकारी, संगीता परियार, अञ्जना अधिकारी र विमला गुरुङले तालिम अत्यन्तै उपयोगी भएको भन्दै यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयाे । आगामी दिनमा पनि महिलालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन जनप्रतिनिधिहरुलाई उहाँहरुले आग्रह गर्नुभयाे ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन