डेविड शंकरको आवाज रहेको ‘तिम्रो मायामा’ गीत सार्वजनिक
मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको ‘तिम्रो मायामा’ बाेलको गीतको भिडियो हाइलाइट नेपालको अफिसियल युट्युबमार्फत रिलिज गरिएको छ । श्रेया दुलाल, धर्मेन्द्र शाही ठकुरी, प्रीतिका शर्मा, दिवाकरजङ थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ । शंकर अधिकारी घायलको गीतरसंगीत र निर्देशनमा रहेको भिडियोलाई डिके हमालको नृत्य, राहुल कोइरालाको छायाँकन,अन्जली थापाको सम्पादन रहेको छ […]