fbpx

प्रधानमन्त्रीलाई प्रश्न, सत्तामा बसेर कसका विरुद्ध शक्ति प्रदर्शन?

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गरेको छ। शुक्रवार बिहानैदेखि काठमाडौंको दरबारमार्गमा जागरण सभा कार्यक्रमको लागि कार्यकर्ताहरू सडकमै निस्कन थालेपछि सवारी व्यवस्थापन अस्तव्यस्त भएको थियो। यसले सर्वसाधारणको जनजीवनमा कष्टकर स्थिति उत्पन्न गरेको छ।

सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै नागरिकहरूले सरकार र त्यसको नेतृत्वकर्ता नेकपा एमालेलाई आलोचना गरेका छन्। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको शक्ति प्रदर्शनलाई अस्वीकृत गर्दै अराजकता रोक्न नसकेको आरोप लगाएका छन्।

कार्कीले केपी शर्मा ओलीलाई सुझाव दिँदै भने, "सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग गरेर जुलुसमा भाग नगर्नुहोस्। आफै पार्टीका कार्यकर्ताहरूको सुरक्षा घेरामा कार्यक्रमस्थल पुगेर भन्नुहोस्- एउटा पार्टीको भेलाले उपत्यकाको ट्राफिक व्यवस्था नै अस्तव्यस्त गर्दा सरकार के गर्दैछ?"

नेता कार्कीले आफ्नो अनुभव साझा गर्दै थपे, "सरकारको निकम्मा व्यवस्थापनले म लगभग ढिला भएर कार्यक्रमस्थलमा पुगेको हुँ।"


काठमाडौं

आइतवार, माघ ६, २०८१

१०.२३°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक