fbpx

क्रिकेट लिग–२ जित्ने नेपाली टोलीका सदस्यलाई सरकारले २ लाख रुपैयाँ दिने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेसँगै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भर्खरै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय एकदिवसीय शृङ्खला जितेका नेपाली टोलीका सदस्यलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ४ वटै खेल जितेर शृङ्खला क्लिन स्वीप गरेको थियो ।

नेपालले लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल पहिलो पटक क्लिन स्वीप गरेको थियो ।

नेपालले शृङ्खलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लिग–२ मा लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन