fbpx

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्न आदेश भएलगत्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा हाजिर भएर पूर्वगृहमन्त्री रवि लामिछाने छुटिसके ।

अदालतले लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बुधबार ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । तर, लामिछानेसँगै उही मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी भने हालसम्म अदालत उपस्थित भएका छैनन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई सूर्यदर्शन सहकारी प्रकरणमा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । धरौटी बुझाएर उनी लामिछानेसँगै छुटेका थिए ।लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको आरोप लाग्न थालेपछि गृह प्रशासनले रास्वपा सभापति लामिछानेसहित जोशीलाई पनि बाहिरै रहेर आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएको थियो ।लामिछानेले शुक्रबार बिहान अदालतमा हाजिर हुने भनेका थिए । तर, उनी आइतबार मात्र उपस्थित भए । सहअभियुक्त जोशी चाहिँ बिहीबारसम्म पनि उपस्थित भएका छैनन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन