fbpx

क्रिकेटर लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सनुवाई आईतवार हुने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवारका लागि तोकेको छ ।

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतवारका लागि तोकेको छ ।
शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा सन्दीपबिरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुष्ट सुनुवाईका लागि आईतवार पेस गर्न निर्देशन दिएको हो । सर्वोच्चको आदेशसँगै अब आईतवारमात्रै सन्दीप विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न युएई जाने वा नजाने भन्ने बारेमा टुंगो लाग्ने भएको छ ।

सर्वोच्चको आजको इजलासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट ७३ नम्बरको निवेदन र विदेश खेल्न जान पाउनपर्ने निवेदनको एकमुष्ट सुनुवाई गर्ने आदेश दिएको बताउनु भयो । उहाँले एकल मुद्दाको अवस्थालाई हेरेर मात्रै आदेश दिन नमिल्ने भएकाले संयुक्त इजलासमा अन्तिम सुनुवाईका लागि आईतवार तोकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले मुद्दाको गम्भीरतालाई हेरेर र अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर सरकार पक्षबाट जुन ७३ नम्बरको निवेदन परेको छ र त्यो दुई वटा मुद्दालाई सँगै राखेर आईतवार अन्तिम सुनुवाई गर्ने आदेश आएको छ । एकल इजलासले आदेश दिन सकेन, त्यसैले संयुक्त इजलासमा अन्तिम सुनुवाईका लागि आईतवारका लागि १४ गतेका लागि तोकेको छ । सन्दीप लामिछाने एउटा व्यक्तिका साथै राष्ट्रका लागि खेल्ने खेलाडी भएकाले एउटा खेल मैदानबाट अर्को खेल मैदानमा जानको लागि देश फरक परेको हुनाले उच्च आदेशले जुन रोक लगाएको छ, त्यसलाई खोलेर नेपालको ओडिआई स्टाटस जोगाउनका लागि खेल्न पाउनुपर्छ भनेर उच्च अदालतले रोकेको आदेश बदर हुनुपर्छ भनेका थियौँ ।’

अधिवक्ता घिमिरेले आफूहरुले खेल मैदान फरक देशमै भएका कारण खेलबाट वञ्चित गर्न नमिल्ने वकालत गरेको बताउनु भयो ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन