fbpx

कांग्रेसका मन्त्रीहरूले देउवासँग भने–ओलीसँग काम गर्दा समस्या भइरहेको छ

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ ।

कांग्रेसबाट सरकारमा सहभागी भएका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर देउवाले उनीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

देउवासँगको छलफलमा मन्त्रीहरूले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएका चौधरीले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट काममा प्रत्यक्ष अवरोध नभए पनि कुनै न कुनै रूपमा काम गर्न अफ्ठेरो भएको मन्त्रीहरूले उल्लेख गरेका छन् । मन्त्रीहरूले प्रधानमन्त्री र नेकपा एमालेले सम्हालेका मन्त्रालयहरूबाट भएका असहयोगबारे पनि जानकारी गएका छन् ।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले मन्त्रीलाई सुझाव दिएका पनि खेलकुदमन्त्री चौधरीले बताउनुभयो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन