fbpx

थाइल्याण्डको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

थाइल्याण्डको राजधानी बैंककको एक होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय दमकल विभागले जनाएको छ । सोमवार बैंककको लोकप्रिय ब्याकप्याकर क्षेत्र खाओ सान रोड नजिक रहेको ६ तले होटलमा राति करिव ९ः२१ बजे आगलागी भएको हो । पाँचौं तल्लाको कोठाबाट शुरु भएको आगलागीबाट एक विदेशी महिलाको तत्काल मृत्यु भएको थियो । घाइते दुई विदेशीको पछि अस्पतालमा मृत्यु भएको बताइएको छ । सात जना घाइतेमध्ये दुई जना थाई पुरुष र पाँच विदेशी रहेको स्थानीय दमकल विभागले जनाएको छ । होटललाई सुरक्षा निरीक्षणका लागि बन्द गर्न आदेश दिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू