fbpx

लस भेगासमा टेस्ला साइबर ट्रक विस्फोट हुँदा १ जनाको मृत्यु, ७ घाइते

author

समाचारपाटी

३ हप्ता अगाडि

लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको स्थानीय बताइएको छ । स्थानीय समयअनुसार बिहान ८ः४० बजे होटलको भ्यालेट क्षेत्रमा गाडीमा आगलागी भएको जानकारी दिइएको थियो । लस भेगास मेट्रोपोलिटन पुलिस विभागले ट्रम्प टावरको प्रवेशद्वारमा गाडीमा आगलागीको अनुसन्धान गरिरहेको बताएको छ ।
सिन्ह्वा


काठमाडौं

सोमवार, माघ ७, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन