fbpx

सुर्खेतमा बालबालिकामा हुने हिंसा न्यूनीकरण गर्न किशोरकिशोरीलाई आत्मरक्षा तालिम

author

समाचारपाटी

२ years अगाडि

सुर्खेत । सुर्खेतमा किशोरकिशोरीलाई आत्मरक्षा तालिम दिएको छ। बालबालिकामा हुने हिंसा न्यूनीकरण गर्न र अपराधजन्य गतिविधिबाट आफूलाई जोगाउन बीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २ का ३० किशोरकिशोरीलाई आत्मरक्षा तालिम दिइएको छ। 

सुर्खेतको आवाज संस्थाले बिभिन्न बस्तिमा पुगेर कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोर किशोरीहरुलाई आत्म रक्षा तालिमदिँदै आएको छ। तालिममा सहभागी फलाँटे किशोरी समुहकी सदस्य नन्दा रेग्मीले हिंसाबिरुद्ध प्रतिकार गर्न र बालबिबाह, बहुबिबाह, घरेलु हिंसा जस्ता सामाजिक बिकृतिहरुका बिरुद्धमा आवाज उठाउन तालिम लिएको बताउनुभयाे। कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा जानकारी पाएको उहाँले बताउनुभयाे। 

पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा पनि २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम दिईएको छ। पंचपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापाले पञ्चपुरी नगरपालिकामा महिला बालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरूको डर हटाई आत्मविश्वासी बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिम निकै उपयोगी रहेको बताउनुभयाे। आवाज संस्थाले कर्णाली प्रदेशका १० जिल्लामा किशोरी शसक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ। 
 


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर