fbpx

नारायण दंगाल र शारदा रसाइलीको स्वरमा तीज गीत ”सुनरी कसैमा” खर्ककी चेली भाग -२ बजारमा

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै स्थायी घर लमजुङ्ग भएकी लोकप्रिय गायिका शारदा रसाइलीले भर्खरै मात्र एउटा तीज गीत सार्बजनिक भएकाे छ। उक्त गीत सुनरी कसैमाू (खर्ककी चेली भाग २) रहेको छ । गायिका शारदाकाे पोहोर साल मात्रै ''आउ नाचौं'' (खर्ककी चेली भाग १) सार्बजनिक भएकाे थियाे । गायिका के पूर्व के पश्चिम सबै भूभागका गीत संगीतमा स्वर भर्ना माहिर हुनुहुन्छ । शारदाले गीत गाउनु मात्र होइन धेरै गीतहरुमा शब्द समेत कोरी सक्नुभएकाे छ । यसर्थ पनि उहाँ निकै प्रतिभावान कलाकार हुनुहुन्छ।

शारदा रसाइलीको पछिल्लो समय सार्बजनिक भएको तीज गीतमा उहाँ संगै नारायण दङ्गालको पनि सुमधुर स्वर सुन्न सकिन्छ । त्यसो त नारायण आफैमा कुशल संगीत संयोजक हुनुहुन्छ । यस गीतमा पनि उहाँले संगीत संयोजन गर्नुभएकाे छ । ''सुनरी कसैमा'' (खर्ककी चेली भाग २) बोलको तीज गीतलाई सरोज बिरही कार्कीले लय तथा शब्द सिर्जना गर्नुभएकाे हाे ।

गीतको म्युजिक भिडियोमा शारदा रसाइली, संचिता बोलाखे, साकार के सी, दिक्षा घिमिरे र शुस्मा मरटठाको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । शारदाको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गर्नुभएकाे हाे भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गर्नुभएकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।https://www.youtube.com/watch?v=sM6NzQGrKWg


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन