माइतीघरमा शिक्षकको प्रदर्शन, संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग

author

समाचारपाटी

२ हप्ता अगाडि

काठकाडौं । शिक्षकहरू शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् ।

संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर शिक्षक, कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

माइतीघरमा शिक्षकसहितको प्रदर्शन भइरहँदा सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसद्‌मा पेस गर्ने बताए । उनले संसद्को चालु अधिवेशनमै उक्त ऐन ल्याउने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • सेवक कुमार मण्डल says:

    सङ्घिय शिक्षा ऎनको मस्यौदा नपढी नबुझी लागू गर्दा शिक्षकहरुलाई हुने क्षतिबाट बचाउन मस्यौदा राम्रोसँग अध्ययन गरेर पास गराउनुहुन अनुरोध छ ।


  • चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    101 Talks Coming Soon | The Voice of Ideas

    https://www.youtube.com/

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

    पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

    विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

    एशियाली खेलकुदको विशेष प्रशिक्षण थाल्न खेलाडी संघको आह्वान

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    ICC Cricket World Cup League

    UAE

    310

    :

    319

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    95

    :

    100

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    Nepal

    248

    :

    77

    UAE

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    249

    :

    190

    UAE

    FULL TIME

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

    केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

    विचार

    अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

    सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

    विचार

    आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

    अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

    चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

    जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

    नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    काठमाडौं

    आइतवार, जेष्ठ १४, २०८०

    २३.८३°

    -
    Clouds