fbpx

तातोपानी नाका जोड्ने पुलमा नयाँ बेलिब्रिज राख्न शुरू

author

समाचारपाटी

२ महिना अगाडि


काठमाडौं । गएको अशोजमा बाढीले बगाएको सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू भएको छ ।

खोलाको दुवैपट्टीको भागमा जग र ढलान सुकाएर बेलिब्रिज जडान थालिएको हो । चार, पाँच दिनमै बेलिब्रिज जडान गरिसकिने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।

माघ ६ गतेदेखि २५ गतेसम्म नाका पूर्णरुपमा बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको हो । आउँदो शुक्रवारसम्म बेलिब्रिज जडानको काम सकेपछि नाकाबाट मालबाहक कन्टेनकाठमाडौं ओहोरदोहोर गर्न सक्ने आयोजनाले जनाएको छ ।

गएको अशोजमा लिपिङ खोला र भोटेकोशीमा आएको बाढीले मोटरेबल पुल र बेलिब्रिज बगाएको थियो । लार्चामा त्यतिबेलै ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन कार्यालयका अनुसार आउँदो वर्षायाम अघि नै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको सिमाना बन्देउदेखि चीन सिमाना मितेरी पुलसम्मको लिपिङ सडक खण्ड चौढा, कालोपत्रेलगायत स्तरोन्नतिको काम सकिनेछ ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन