‘ललितपुरको च्यासलमा निर्माण गरिएको फुटबल मैदान दशरथ रंगशालाको विकल्प हाे’:-टंकलाल घिसिङ

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ललितपुरको च्यासलमा निर्माण गरिएको फुटबल मैदान दशरथ रंगशालाको विकल्प भएको बताउनुभएको छ । 

मंगलवार ललितपुरको च्यासल रंगशाला उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले च्यासल रंगशाला विकल्पको रुपमा प्रयोग गर्नका लागि निमार्ण गरिएको बताउनुभएको हो । रंगशाला खेल खेल्नका लागि मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न उपयुक्त हुने गरी पूर्वाधारसहित निर्माण गरिएको सचिव घिसिङले बताउनु भयो । घिसिङले दशरथ रंगशालाको विकल्पको च्यासल मैदान प्रयोग गरिने बताउनु भयो । 

विभिन्न प्रदेशमा रंगशाला निमार्णको काम भइरहेको र राष्ट्रिय खेलकुद परिषद्ले  दशरथ रंगशाला भन्दा पनि ठूलो, हजारौ हजारौँ दर्शक अट्ने क्षमता भएको रंगशाला निमार्णका लागि जग्गा खोजिरहेको समेत सदस्य सचिव घिसिङले बताउनु भयो । परिकल्पनामा रहेको रंगशाला व्यवस्थित पार्किङसहित आवश्यक पूर्वाधारसहित निमार्णका लागि उपयुक्त जग्गाको छनोटका लागि परेको र आगामी दिनमा छिट्टै नेपालको सबैभन्दा ठूलो रंगशाला निर्माणका लागि शुरु गर्ने घोषणा गर्नुभयो । 

सदस्यसचिव घिसिङले च्यासल रंगशालामा शहीद स्मारक ए डिभिजन लिग आयोजना हुने समेत बताउनु भयो । त्यसका लािग एन्फाले तालिका पनि सार्वजनिक गरिसकेको छ । 


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान