fbpx

शुक्लागण्डकी एफ.एम. को अध्यक्षमा ऋषेश्वर भुवाई चयन

author

समाचारपाटी

१ year अगाडि

तनहुँ । तनहुँको दुलेगौंडामा रहेको तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋत’ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

रेडियोको शनिवार दुलेगौंडामा सम्पन्न सातौँ वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनले भुवाईको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । भुवाई यसअघि सचिव हुनुहुन्थ्याे । समितिको निवर्तमान अध्यक्षमा ज्योती श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा टिकाराम श्रेष्ठ र सहसचिवमा राजेन्द्र पौडेल चयन हुनुभएकाे छ । सदस्यहरुमा शिव गर्तौला, विवेक वाग्ले, प्रविण श्रेष्ठ र विरेन्द्र कुमार श्रेष्ठ रहेका छन् । निर्वाचन समितिका संयोजक रघुनाथ पौडेल र सदस्यहरु राजन रिमाल र बुद्धि बहादुर थापाको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।

नवनिर्वाचित अध्यक्ष भुवाईले रेडियोलाई थप उपचाईमा पुर्याउन आफ्नो कार्यकाल जिम्मेवारीपूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयाे । समितिका निवर्तमान अध्यक्ष ज्योती श्रेष्ठले कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयाे । समितिको कार्यकाल २ वर्षको रहने छ ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...