fbpx

शुक्लागण्डकी एफ.एम. को अध्यक्षमा ऋषेश्वर भुवाई चयन

author

समाचारपाटी

२ years अगाडि

तनहुँ । तनहुँको दुलेगौंडामा रहेको तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋत’ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

रेडियोको शनिवार दुलेगौंडामा सम्पन्न सातौँ वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनले भुवाईको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । भुवाई यसअघि सचिव हुनुहुन्थ्याे । समितिको निवर्तमान अध्यक्षमा ज्योती श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा टिकाराम श्रेष्ठ र सहसचिवमा राजेन्द्र पौडेल चयन हुनुभएकाे छ । सदस्यहरुमा शिव गर्तौला, विवेक वाग्ले, प्रविण श्रेष्ठ र विरेन्द्र कुमार श्रेष्ठ रहेका छन् । निर्वाचन समितिका संयोजक रघुनाथ पौडेल र सदस्यहरु राजन रिमाल र बुद्धि बहादुर थापाको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।

नवनिर्वाचित अध्यक्ष भुवाईले रेडियोलाई थप उपचाईमा पुर्याउन आफ्नो कार्यकाल जिम्मेवारीपूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयाे । समितिका निवर्तमान अध्यक्ष ज्योती श्रेष्ठले कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयाे । समितिको कार्यकाल २ वर्षको रहने छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन