fbpx

तालचोक बजार व्यवस्थापन समितीको अध्यक्षमा सुजन न्यौपाने चयन

author

समाचारपाटी

२ years अगाडि

लेखनाथ । तालचोक वजार व्यवस्थापन समितीको अध्यक्ष सुजन न्यौपाने निर्विरोध निर्वाचित हुनुभएकाे छ । समितीको तेस्रो अधिवेशनवाट सर्वसम्मत कार्यसमिती चयन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा वलराम वराल, उपाध्यक्षमा विजय न्यौपाने। सचिवमा सन्दिप पौडेल, कोषाध्यक्षमा शैकर पौडेल र सदस्यहरुमा विसोराज तिवारी, सुनिता पौडेल र इश्वरी प्रसाद सापकोटा रहेका छन् । अन्य सदस्यहरु कार्यसमितीले पछि चयन गर्ने छ ।

कार्यक्रममा लेकसिटी युथ क्लवका सस्थापक अध्यक्ष सुरजजंग राणा, अध्यक्ष अर्जुन भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव राजु सुवेदी, तालचोक वजार व्यवस्थापन समितीका सस्थापक अध्यक्ष ऋषीराम भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

समितीका अध्यक्ष नगेन्द्र वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वुद्धी प्रसाद वास्तोलाले गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन