fbpx

ताल्चा-रारा सडक कालोपत्रे र ढुंगेधारमा बेलिब्रिज निर्माण हुने

author

समाचारपाटी

२ हप्ता अगाडि

मुगु । ताल्चा-रारा सडकमा कालोपत्रे र ढुंगेधारमा बेलिब्रिज निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको बहुवर्षीय आयोजनामध्ये मुगुका दुई छायाँनाथ रारा नगरपालिकाको ताल्चा-गमगढी सडक कालोपत्रे र मुगम कार्मारोङ गाउँपालिका ढुङ्गेधारा बेलिब्रिज निर्माण हुन लागेको हो। नाग्मा-गमगढी सडक खण्डको स्तरोन्नति पनि आउँदो आर्थिक वर्षबाट अघि बढ्ने छ।

बजेट अभावका कारण लक्ष्य अनुसारको गति लिन नसकेको गमगढी-नाक्चेलाग्न सडक खण्ड हालसम्म १६ किलोमिटर निर्माण भएको छ। उक्त सडक गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका-८ माग्री डाँडा सम्म मात्र निर्माण भएको भएपनि नाक्चेलाग्नासम्म पुग्न ७७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ।

annapurnapost


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक