प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको बिदाई कार्यक्रम सम्पन्न
पोखरा, ४ असार । यस गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट सरुवा भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाण्डौं जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरालाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्यालयको प्राङगणमा भएको उक्त बिदाई कार्यक्रममा प्रहरीको एक टुकुडिले प्रहरी नायव महानिरीक्षक बोहरालाई सम्मान सलामी […]