अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा नौलो घुम्ती नेपाल, नयाँ जिवनका लागि टेबल टेनिस परियोजनाको आयोजना, गण्डकी प्रदेश टेबल टेनिस संघ र कास्की जिल्ला टेबल टेनिस संघको सहकार्यमा पोखरामा संचालित पुनःस्थापना केन्द्रमा उपचाररत महिला तथा पुरुषका विच रिहाब टेबल टेनिस टुर्नामेन्ट गत सोमबार सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय टेबल टेनिस फाउण्डेसनको आर्थिक सहयोग संचालित टुर्नामेन्टमा पोखरामा रहेका १० वटा पुनःस्थापना केन्द्रका ४० जना खेलाडिहरु सहभागी भएका थिए । मेन्स सिङ्गल, मेन्स डबल, वुमेन सिङ्गलका विधाको टुर्नामेन्टमा मेन्स सिङगलमा प्रथम सुशान्त, दोस्रो रजत, तेस्रो रुपक र रोहन, मेन्स डबलमा प्रथम अन्जन र प्रदिप, दोस्रो अंकित, कमल, तेस्रोमा रोशन र आयुश र निशान र मिलन, वुमेन्स सिङगलमा प्रथम सजना, दोश्रोमा आइसा, तेस्रोमा सुनिता र प्रिन्सा विजयी भएका थिए ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुन बहादुर लामा, गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगर, कार्यकारी प्रमुख अनेश गुरुङ, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामा लगायतले वोलेका थिए । कार्यक्रम संचालन नौलो घुम्ती नेपालका परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले गरेका थिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’