fbpx

टी-२० विश्वकप : श्रीलंकालाई २ विकेटले हराउँदै बंगलादेश विजयी

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेश विजयी भएको छ। शनिबार बिहान भएको खेलमा श्रीलंकालाई दुई विकेटले हराउँदै बंगलादेश विजयी भएको हो। श्रीलंकाले दिएको १२५ रनको लक्ष्य ८ विकेटको क्षतिमा ६ बल बाँकी छँदै बंगलादेशले पूरा गरेको हो।

बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रन,लिट्टन दासले ३६ रन, मोहम्मदुल्लाहले १६ रनको योगदान गरे। अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट,वानिन्दु हसर्रगाले २ विकेट, धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १र१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो। श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रन, धनञ्जय डी सिल्भाले २१ रन,चरिथ अशलंकाले १९ रन, एन्जिलो म्याथ्युजले १६ रन र कुसल मेन्डिसले १० रनको योगदान गरे। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

श्रीलंकाका लागि रिसाद होसेन र मुस्तफिजुर रहमानले ३र३ विकेट र तास्किन अहमदले २ विकेट लिए। समूह 'सि' बाट साउथ अफ्रिका, नेदरल्याण्डस्, बंगलादेशले १र१ खेल जितेकाले समान २र२ अंकका साथ अगाडि छन्। हाल तालिकाको चौथो स्थानमा नेपाल र ५ औं स्थानमा श्रीलंका छन्।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...