सिरियाली अधिकारीहरूले बुधवार इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको लेबनानको सीमासँग जेडेडेट याबुस क्रसिंग जोड्ने अन्तर्राष्ट्रिय सडक पुनः खोलेका छन् । अधिकारीहरूले पूर्ण पुनःस्थापना कार्यहरू पूरा नभएसम्म बाटोको सुविधाको लागि अस्थायी सडक बनाएका हुन् । इजरायलले गत महिना सिरिया र लेबनान बीचको सीमा नाकाहरूमा आक्रमण गरेको थियो ।
सिन्ह्वा