fbpx

सिरियाली अन्तरिम राष्ट्रपतिद्वारा अशान्तिका लागि जिम्मेवार लडाकुहरूलाई कारबाही गर्ने प्रतिवद्धता

author

समाचारपाटी

२ हप्ता अगाडि

सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शाराले लताकिया प्रान्तमा बढ्दो हिंसाको लागि पूर्व शासनका अवशेषहरूलाई दोष दिँदै जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउने र राष्ट्रिय स्थिरता सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तटीय क्षेत्रमा भइरहेको हालको भड्किलोपनको बारेमा बोल्दै रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा अल–शाराले सुरक्षा बललाई हिंसालाई छिटो नियन्त्रण गरेकोमा प्रशंसा गर्नुभयो । जुन बिहीवार तटीय प्रान्तमा पूर्व सरकारका वफादारहरूले सिरियाली सुरक्षा एकाइहरूमा आक्रमण गरेपछि शुरु भएको थियो । जसमा १६ जनाको मृत्यु भयो । 


यद्यपि, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स जस्ता अनुगमन समूहहरूले लताकियामा सिरियाली सेनाले गरेको भनिएको उल्लंघनको परिणामस्वरूप नागरिकको मृत्यु भएको बताएक छन् । अब्जर्भेटरीले बिहीवारबाट पछिल्लो सैन्य वृद्धि शुरु भएदेखि सिरियाको तटीय क्षेत्रमा कम्तिमा २३७ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेको संख्यामा १४२ गैर–लडाकूहरू, सिरियाको रक्षा र गृह मन्त्रालयका ५० सैनिक र अधिकारीहरू र ४५ विपक्षी लडाकुहरू समावेश छन् ।
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...