fbpx

शहर सामान्य भएसँगै सिरियाली विद्यार्थी विद्यालय फर्किए

author

समाचारपाटी

१ महिना अगाडि

पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेपछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा बालबालिकाहरू कक्षा कोठामा फर्किएका छन् । विद्यालयको पोशाकमा विद्यार्थी स्थानीय विद्यालयमा पुगेका हुन् । विश्वविद्यालयहरूले पनि आफ्ना ढोकाहरू फेरि खोलेका छन् । केही प्रशासनिक कर्मचारीहरू र प्राध्यापकहरू उनीहरूको कार्यालयमा फर्केका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकारले शैक्षिक प्रक्रियाको निरन्तरता सुनिश्चित गर्न शैक्षिक संस्थाहरु पूर्ण रुपमा तयार रहेकोमा जोड दिएको छ ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक